Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै गत २४ भदौको प्रदर्शनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि सञ्चालन हुने जनाएका हुन् । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ। ‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत…
देशसञ्चार AI सारांश पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संकट समाधानका लागि छबुँदे मार्गचित्रको प्रस्ताव गरेका छन्। उनले संविधान संशोधन गरी संसद् बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने व्यवस्थाको माग गरेका छन्। ओलीले सर्वदलीय सरकारद्वारा तीन महिनाभित्र निर्वाचन गर्ने प्रस्तावसहित अग्रिम सहमति निर्माणको आवश्यकता जोडेका छन्। काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संकट…
देशसञ्चार AI सारांश पोखराबाट मानुङकोट आएका पर्यटकहरूलाई यहाँका दृश्यहरूले लोभ्याएको छ, विशेषतः सूर्योदय र हिमशृङ्खलाले थप आर्कषण पैदा गरेको छ। व्यास नगरपालिकामा मानुङकोटमा पर्यटकहरूको दैनिक चहलपहल बढिरहेको छ, हाल एक हजारभन्दा बढी पर्यटकले रोजगारी गरेको छ। स्थानीय होटल व्यवसायीहरूका अनुसार चिसो मौसममा पर्यटकको चाप बढेकाले बस्ने स्थान पहिले नै सुरक्षित गर्न सुझाव दिइएको छ। दमौली…
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। ‘सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो । आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके…
प्राधिकरणको सात बुँदे अनुरोध – अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्ने ।– डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।– प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।– धान तथा अन्यबाली नकाट्ने, काटेको भए…
मुस्ताङ – मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए। उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना…
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.