कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता
काठमाडौँ – कर्णाली याक्स स्पोट्स प्रा.लिले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ। मंगलबार काठमाडौँको याक एण्ड यती होटलमा कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो। सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको…
