neelambads

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

नगरप्रमुख सिंह श्रीसाहेब बाबा धाम महोत्सवमा सहभागी

580

वीरगंज, २२ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह भारत बिहारको सिसवन ग्याँसपुरमा आयोजित श्री साहेब बाबा धाम महोत्सवमा सहभागी हुनुभएको छ ।
आफ्ना गुरू श्री साहेब बाबाको स्मृतिमा आयोजित यस धार्मिक, सांस्कृतिक र सामाजिक महोत्सवमा सिंह प्रत्येक वर्ष सहभागी हुँदै आउनु भएको हो ।
श्री साहेब बाबा धामलाई केवल गुरूको स्थल मात्र नभएर आस्थाको केन्द्र नगरप्रमुख सिंहले मान्नुहुन्छ । महोत्सवमा सहभागीतापछि उहाँले श्री साहेब बाबा धाम मेरो गुरूको स्थल मात्र नभएर आस्थाको केन्द्र रहेको र प्रत्येक वर्ष महोत्सवमा यहाँ पुग्नु आत्मिक सन्तुष्टि र प्रेरणाको स्रोत भएको बताउनुभयो ।
यस वर्षको महोत्सवमा धार्मिक प्रवचन, भव्य झाँकी, आरती, तथा साधना सत्रहरू आयोजना गरिएको थियो । महोत्सवको पूर्वसन्ध्यामा सम्पन्न आरती तथा पूजा कार्यक्रममा समेत सिंहको उपस्थिति थियो। देश–विदेशबाट आएका सयौं साधु–सन्त र श्रद्धालुहरूको उपस्थितिले यस कार्यक्रमलाई झनै भव्य बनाएको थियो।
प्रमुख सिंहले यस अवसरमा आफ्नो श्रद्धा र समर्पण प्रकट गर्दै यस पावन स्थलमा आउँदा आध्यात्मिक ऊर्जा मिल्ने र गुरूका उपदेशहरू जीवनका लागि प्रेरणादायी हुने बताउनुभयो ।
धामका महामणडलेश्वर श्रीश्री १००८ श्री देवेन्द्र दास जी महाराजको सानिध्यमा कार्यक्रम सम्पन्न भएको हो ।  भारत र नेपाल दुबै देशका श्रद्धालुहरूको आस्थाको केन्द्रका रूपमा स्थापित श्री साहेब बाबा धाम।ंमा हरेक वर्ष आयोजित महोत्सवले धार्मिक एकता, सांस्कृतिक सम्बन्ध र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै आएको छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

अपराध,7,अर्थ,7,इपेपर,7,खेलकूद,7,प्रमुख,8,मनोरञ्जन,7,राजनीति,7,विश्व,7,समाचार,7,स्वास्थ्य,7,
ltr
item
Bara Headlines 24: नगरप्रमुख सिंह श्रीसाहेब बाबा धाम महोत्सवमा सहभागी
नगरप्रमुख सिंह श्रीसाहेब बाबा धाम महोत्सवमा सहभागी
https://blogger.googleusercontent.com/img/a/AVvXsEitw-I_zqV5pAUkHXALr1u3Hr0tnMXDQxShY_THUolSwIOj4lXoYvXGkalX3bPzIOCz65bG7qzXRUQlnRJl3O5c58X0a8ew1Iyd03dU13bdhQCIzLzpWXRlNowbPLeO_gz9ywufwkNXMzEklzYZ6OMoS77r3Gtc1YEiHykthtxceR2QTMhChohOUYUmecg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEitw-I_zqV5pAUkHXALr1u3Hr0tnMXDQxShY_THUolSwIOj4lXoYvXGkalX3bPzIOCz65bG7qzXRUQlnRJl3O5c58X0a8ew1Iyd03dU13bdhQCIzLzpWXRlNowbPLeO_gz9ywufwkNXMzEklzYZ6OMoS77r3Gtc1YEiHykthtxceR2QTMhChohOUYUmecg=s72-c
Bara Headlines 24
https://www.baraheadlines24.com/2025/06/blog-post_24.html
https://www.baraheadlines24.com/
https://www.baraheadlines24.com/
https://www.baraheadlines24.com/2025/06/blog-post_24.html
true
709978590687997816
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content